Skip to main content

Suchana Vatika

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

बालेन, सुदन गुरुङ लगायत अरु जेनजी समूहसँग करिब एक महिना चलेको वार्ता नमिलेपछि कुलमानले मंगलबार उज्यालो नेपाल पार्टी दर्ता गरे । उनीसँग यी तीनमध्ये कुनै समूह छैनन्, बरु पहिचानवादी अगुवा तथा इन्जिनियरहरू सामेल भएका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.