Skip to main content

Suchana Vatika

समाचार

 हड्डी यी पाँच गल्तीले कमजोर बनाउन सक्छ

 हड्डी यी पाँच गल्तीले कमजोर बनाउन सक्छ

आजकल खराब जीवनशैलीका कारण युवाहरूमा पनि हड्डी कमजोर हुने समस्या बढ्दै गएको छ । क्याल्सियम र भिटामिन डीको कमी, व्यायामको अभाव, अत्यधिक नुन र सफ्ट ड्रिंक्सको सेवनले हड्डी कमजोर बनाउँछ…
सरकारको आग्रह खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न

सरकारको आग्रह खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न

सरकारले स्थानीय तहमा खाद्य निरीक्षक नियुक्त गर्न आग्रह गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन कार्यान्वयनका लागि परिपत्र जारी गरिएको छ। खाद्य व्यवसाय सञ्चालन र अनुगमनमा स्थानीय तहको भूमिकालाई जोड…
सुनुवाइ हुँदै – प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीमाथि

सुनुवाइ हुँदै – प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीमाथि

संघीयता सबलीकरण समितिको बैठक पनि बस्दै संसदीय सुनुवाइ समितिले आज प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको सुनुवाइ गर्दै छ । सिंहदरबारमा बिहान सवा ११ बजे बस्ने बैठकमा कार्कीविरुद्ध उजुरी दिनेहरूसँग…
राजनीतिक संवाद मार्फत निकास खोज, जंगी समाधान होइन

राजनीतिक संवाद मार्फत निकास खोज, जंगी समाधान होइन

सरकारले सेना–प्रहरी उतार्ने सजिलो बाटो समाएर मात्रै पुग्दैन । त्यो तत्काललाई आवश्यक तर अस्थायी समाधान हो । राजनीतिक संवाद गर्न आवश्यक छ । तर के प्रधानमन्त्री यसका लागि तयार छन्…
अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने, सर्वोच्च अदालतको आदेश

अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने, सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले प्रधान न्यायाधीशसहित सबै न्यायाधीश संलग्न इजलासबाट हुने मुद्दाको आदेश सोही दिन पेसी सूचीमै हेर्न सक्ने व्यवस्था मिलाएको छ। विगतमा मुद्दाको स्थितिबारे मात्रै जानकारी दिने सर्वोच्चले सोमबारदेखि आदेशको फाइल…
६ अर्ब नाघ्यो कारोबार, ३३ अंक घट्यो सेयर बजार

६ अर्ब नाघ्यो कारोबार, ३३ अंक घट्यो सेयर बजार

सोमबार धितोपत्र बजारमा नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१ बिन्दुमा कायम भएको छ । दिनभरिमा ६ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा बढेको…
माधव नेपाल भेट्न निवासमै पुगे प्रचण्ड – एमालेसँगको सहमतिप्रति असन्तुष्ट

माधव नेपाल भेट्न निवासमै पुगे प्रचण्ड – एमालेसँगको सहमतिप्रति असन्तुष्ट

एमालेसँग भएको तीन बुँदे सहमतिप्रति असन्तुष्ट माधव नेपालसँग पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति असहमति जनाउँदै माधव नेपालले आइतबार आफ्ना…
केहीबेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, सुनसरी घटनाको विरोधमा सिरहामा पनि प्रदर्शन

केहीबेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, सुनसरी घटनाको विरोधमा सिरहामा पनि प्रदर्शन

सुनसरीको देवानगञ्जमा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको छ । सुनसरी घटनाको विरोधमा सिरहाको कर्जन्हास्थित पूर्व–पश्चिम राजमार्गमा स्थानीयले टायर बालेर प्रदर्शन गरेका छन् ।…
सेयर बजारमा विकृति ल्याएकै हो, १० कित्ते नीतिले

सेयर बजारमा विकृति ल्याएकै हो, १० कित्ते नीतिले

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले प्राथमिक सेयर निष्कासन (आइपिओ) मा रहेको '१० कित्ते नीति' ले बजारमा विकृति ल्याएको भन्दै पुनरवलोकन गर्नुपर्ने बताएपछि यसको पक्ष र विपक्षमा बहस सुरू भएको छ।…
तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता – नारायणी अस्पताल घटना

तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता – नारायणी अस्पताल घटना

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नारायणी अस्पतालमा बिरामीको निधनपछि भएको तोडफोड र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। मन्त्री मेहताले घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.