Skip to main content

Suchana Vatika

वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल, विराटनगर किङ्सबाट एनपीएल खेल्ने

विराटनगरले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

विराटनगर किङ्सले वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेललाई तेस्रो संस्करणको नेपाल प्रिमियर लिग खेल्ने गरी अनुबन्ध गरेको जानकारी गराएको छ। रसेलले वेस्ट इन्डिजबाट १४३ खेल खेलिसकेका छन् र ८६ टी–२०आईमा एक हजार १२२ रन तथा ६१ विकेट लिएका छन्। विराटनगर किङ्सले रसेलको आगमनले टोली थप बलियो हुने अपेक्षा गरेको छ।

१ कात्तिक, काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

विराटनगरले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

विश्वकपका दर्जन बढी लिग खेलिसकेका रसेलले वेष्ट इन्डिजबाट १४३ खेल खेलिसकेका छन् । उनले ८६ टी–२०आई खेलमा एक हजार १२२ रन र ६१ विकेट लिएका छन् ।

विश्व क्रिकेटमा आक्रामक ब्याटिङ र बलिङका लागि परिचित रसेलको आगमनले टोलीलाई थप बलियो बनाउने अपेक्षा विराटनगर किङ्सले गरेको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.