भोटेकोशी बाढीपीडितलाई दिए १० लाखको राहत-पोखराका कवाडी व्यवसायीले
पोखराका कवाडी व्यवसायीहरूले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि करिब १० लाख रुपैयाँ बराबरको जिन्सी सामग्री सहयोग गरेका छन् । युवा व्यवसायी सुजन गुरुङको पहलमा सङ्कलित रकमबाट प्रेसर कुकर,…