Suchana Vatika

चुनावी मोर्चाबन्दी ” अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी”

७ मंसिर, काठमाडौं । अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीले एउटै  चिह्न लिएर चुनाव लड्ने सहमति गरेका छन् ।

उनीहरूले आगामी निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको चुनाव चिह्न जाँतो प्रयोग गर्ने भएका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.