नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
Summary
- नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले ११ पुस, काठमाडौँमा परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
११ पुस, काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।