Suchana Vatika

आकस्मिक बैठक जारी रास्वपा सचिवालयको

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको आकस्मिक बैठक सुरु भएको छ।
  • पार्टी सभापति रबि लामिछानेको निर्देशनमा भर्चुअल बैठक सुरु भएको हो।
  • बैठकमा पार्टी एकता तथा समायोजनसम्बन्धी विषयमा छलफल हुनेछ।

काठमाडौँ, २६ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक सुरु भएको छ । पार्टी सभापति रबि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको आकस्मिक बैठक भर्चुअल बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकरी दिए ।

उनका अनुसार ‘जुम’ माध्यमबाट आयोजना गरिने बैठकमा पार्टी एकता तथा समायोजनसम्बन्धी विषयमा छलफल हुँदैछ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.