Suchana Vatika

काठमाडौंमै फर्किएर अवतरण, बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड भएन

Summary

  • रास्वपा नेता बालेन शाह चढेको हेलिकप्टर झापामा खराब मौसमका कारण ल्यान्ड हुन नसकेपछि काठमाडौं फर्किएको छ।
  • हेली एभरेस्टको नाइन एन एओबी उडानमार्फत ०५ सदस्यीय टोली बिहान ९:१२ बजे झापा प्रस्थान गरेको थियो।
  • हेलिकप्टरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०:१० बजे ल्यान्ड गरेको छ।

२१ फागुन, काठमाडौं । रास्वपा नेता बालेन शाह चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेपछि काठमाडौं नै फर्किएको छ ।

हेली एभरेस्टको नाइन एन एओबी (काठमाडौं-झापा) उडान मार्फत रास्वपाका वरिष्ठ नेता शाह लगायत ०५ सदस्यीय टोली ०९:१२ बजे झापा प्रस्थान गरेको थियो ।

खराब मौसमको कारण हेलिकप्टर पुन: डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०:१० बजे ल्यान्ड भएको जनाइएको छ ।

बालनेले विहान काठमाडौंमा भोट हालेर झापाका लागि प्रस्थान गरेका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.