Skip to main content

Suchana Vatika

एक युवकको मृत्यु कैलालीमा करेन्ट लागेर 

कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमाराका २५ वर्षीय अर्जुन भुलको करेन्ट लागेर मृत्यु भएको छ।
तराई नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
भल्का अस्पताल लम्कीमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

धनगढी । कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा बस्ने २५ वर्षीय अर्जुन भुलको सोमवार साँझ करेन्ट लागेर मृत्यु भएको हो। 

भुललाई घर नजिकै रहेको तराइला नदीमा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट गम्भीर घाइते भएका थिए। 

उनलाई उपचारको लागि भल्का अस्पताल लम्की लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.