Skip to main content

Suchana Vatika

एक महिलाको मृत्यु जङ्गली हात्तीको आक्रमणबाट

झापाको मेचीनगर नगरपालिका ४ मा जङ्गली हात्तीको आक्रमणबाट ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको छ।
घरबाट बाहिर निस्कने क्रममा एक्कासि आएको हात्तीले पौडेललाई कुल्चिँदा घटनास्थलमै ज्यान गएको थियो।
यस घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

झापा ।  झापा मेचीनगर नगरपालिका ४ स्थित वडा कार्यालय अगाडि जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्कने क्रममा अचानक जङ्गल क्षेत्रबाट आएको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो ।

हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको र आवश्यक अनुसन्धान भइरहेको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.