Skip to main content

Suchana Vatika

काठमाडौँमा सरकारी लगानीमा मेट्रो रेल बन्दैन – पूर्वाधारमन्त्री भन्छन्

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौँमा मेट्रो रेल सरकारले नभई निजी क्षेत्रले बनाउने बताएका छन्।
उनले सांसदहरूको प्रश्नको जवाफ दिँदै काठमाडौँमा मेट्रोरेल प्राइभेट सेक्टरले बनाउने र त्यो अहिले नबन्ने स्पष्ट पारे।
मन्त्री लम्सालले ५०/१०० वर्षपछिको योजनाबारे पनि सोच्नुपर्ने बताए।

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौँमा बनाइने मेट्रो रेल सरकारले नभई निजी क्षेत्रले बनाउने बताएका छन्।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। 

‘कर्णालीमा बाटो छैन, काठमाडौँमा मेट्रोरेल’ भन्ने सांसदको गुनासोबारे सम्बोधन गर्दै उनले भने, ‘काठमाडौँमा मेट्रोरेल प्राइभेट सेक्टरले बनाउँछ, सरकारले बनाउँदैन, त्यो पनि अहिले बन्ने होइन । हामीले ५०/१०० वर्ष पछिको कुरा पनि सोच्नुपर्छ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.