नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ।
बिहान स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको छ।
पारिवारिक स्रोतका अनुसार हाल उहाँको स्वास्थ्य अवस्था सामान्य छ र पर्सिसम्म घर फर्काउन सकिने सम्भावना छ।
३१ असार, काठमाडौं । नेकपा एमालेका नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ ।
बिहान समस्या देखिएपछि शाक्यलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।
पारिवारिक स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ ।
अस्पतामै उपचारत शाक्यलाई पर्सिसम्म घर फर्काउन सक्ने सम्भावना रहेको पारिवारिक स्रोतले बताएको छ ।