Skip to main content

Suchana Vatika

प्रमुख कार्यकारी अधिकृत नियुक्त, लगानी बोर्डको

सरकारले याङ्की उक्यालाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा सो निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्यालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कुरा सार्वजनिक गर्नुभयो ।

२० साउन, काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यालाई नियुक्त गर्ने निर्णय भएको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उनलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको हो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.