Skip to main content

Suchana Vatika

 छाउनी ल्याइँदै, सुरुङबाट उद्धार गरिएका महर्जनलाई 

रसुवा बाढीको १० दिनपछि त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित उद्धार गरिएका कविर महर्जनलाई हेलिकप्टरमार्फत छाउनी अस्पताल ल्याइँदै छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले उनलाई उपचारका लागि नेपाल आर्मीको छाउनी अस्पताल ल्याइँदैछ भनेका छन्।नेपाली सेना र सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले महर्जन र सञ्जय साहलाई सुरुङबाट जीवित उद्धार गरेको थियो।

१९ भदौ, काठमाडौं । त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका कविर महर्जनलाई काठमाडौंस्थित छाउनी अस्पताल ल्याइँदै छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार उनलाई उपचारका लागि नेपाल आर्मीको छाउनी अस्पताल ल्याइँदैछ ।

उनलाई हेलिकप्टरमार्फत छाउनी ल्याइँदै गरिएको बस्नेतले बताए ।

रसुवा बाढीको १० दिनपछि नेपाली सेना, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले महर्जन र सञ्जय साहको जीवित्तै उद्धार गरेको थियो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.