Skip to main content

Suchana Vatika

तोलामा ३ हजार घट्यो-सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेर ३ लाख २ हजार ४ सय रुपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको जनाएको छ।

आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँ कायम भएको छ।

२४ भदौ, काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँ थियो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.