Skip to main content

Suchana Vatika

९८ जना पक्राउ, काठमाडौं प्रहरीको स्वीप अपरेशनमा 

जिल्ला प्रहरी परिसर काठमाडौंले २४ घण्टामा काठमाडौंका विभिन्न ठाउँबाट ९८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ७६ पुरुष र ११ महिला छन् । प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्‍याउने, अभद्र व्यवहार गर्ने, बिचौलियाको काम गर्ने र गुण्डागर्दी गर्नेहरूलाई पक्राउ गरेको बताएको छ ।

२७ असोज, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन गरेर ९८ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँहरूबाट २४ घण्टाको अवधिमा ९८ जनालाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।

पक्राउ पर्नेहरूमा ७६ पुरुष र ११ महिला छन् ।

सार्वजनिक शान्तिमा खलल पुर्‍याउने, अभद्र व्यवहार गर्ने, बिचौलियाको काम गर्ने, गुण्डागर्दी गर्नेहरू पक्राउ परेको प्रहरीले बताएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.