सभापति लामिछाने – पुरानो संसद फर्काउने चलखेल, दबाब र धम्की स्वीकार्दैनौं
'सुनामी आउँदैछ, जो-जो मिल्ने हो मिल' राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुरानो संसद फर्काउने चलखेल, दबाब र धम्की स्वीकार्न नसकिने बताएका छन्। प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतको संवैधानिक…