Suchana Vatika

सर्लाही-४ को बलरामा विवाद मिल्यो, मतदान सुरु

बलारा ४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रमा विवाद भएको हो । दुई पक्षका कार्यकर्ताहरू एक आपसमा विवादमा उत्रिएका हुन् ।

यसअघि बलरा–१ मा पनि केहीबेर तनाव भएको थियो ।

उनी पुगेपछि विवाद भएको विपक्षीले आरोप लगाएका छन् ।

यसैबीच प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर अहिले विवाद मिलाएका हुन् ।

२१ फागुन, काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान पुन: सुरु भएको छ ।

यो रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो । केहीबेरअघि रास्वपा उम्मेदवार सिंह पनि पुगेका थिए ।

By xihakulore1611

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.