Suchana Vatika

xihakulore1611

359 Posts
बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका चालु कामकारबाही, समसामयिक…
चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको काम ठप्प

चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको काम ठप्प

निर्माण कम्पनीले भुक्तानी नपाएको भन्दै गौतमबुद्ध क्रिकेट रंगशालाको काम १५ दिनदेखि रोकेको छ ।२५ वैशाख, चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको काम ठप्प बनेको छ । भुक्तानी नपाएको…
भ्रष्टाचार आरोपमा चीनका २ पूर्वरक्षामन्त्रीलाई सम्पत्ति जफतसहित मृत्युदण्ड सजाय

भ्रष्टाचार आरोपमा चीनका २ पूर्वरक्षामन्त्रीलाई सम्पत्ति जफतसहित मृत्युदण्ड सजाय

२५ वैशाख, काठमाडौं । चीनले भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको छ। सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, दुवैलाई पहिले २ वर्ष जेलमा राखिनेछ।…
टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह

टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह  अमेरिकाको  प्रतिष्ठित टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् ।सन् २0२६ को यो सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि चीनका राष्ट्रपति सी चीनफिङसम्म पनि परेका छन्…
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत

२ वैशाख, काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ । आयल निगमले आज राती १२ बजेबाट लागू हुनेगरी मूल्य बढेको जानकारी गराएको हो । निगमका अनुसार, पेट्रोलको…
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

यस्ता छन् बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

काठमाडौँ । सरकारले शासकीय सुधारका एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यससम्बन्धी निर्णय गरेको हो ।  https://drive.google.com/file/d/1yIpoSuJTPZKmO4D3-43QXJz6PxsJNVvl/view
भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय काठमाडौँ । सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य छानबिनका लागि एक हप्ताभित्र उच्चस्तरीय छानबिन…
सरकारले संविधान संशोधन बहस थाल्ने

सरकारले संविधान संशोधन बहस थाल्ने

सात दिनभित्र ‘संविधान संशोधन बहस पत्र’ तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने । १४ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) नेतृत्वको…
काठमाडौंको बिजुलीबजार क्षेत्रमा युवा संघका नेता कार्यकर्ताहरूले जुलुस 

काठमाडौंको बिजुलीबजार क्षेत्रमा युवा संघका नेता कार्यकर्ताहरूले जुलुस 

१४ चैत, काठमाडौं । नेकपा एमाले निकट जनवर्गीय संगठन युवा संघले काठमाडौंमा मसाल जुलुस निकालेको छ । काठमाडौंको बिजुलीबजार क्षेत्रमा युवा संघका नेता कार्यकर्ताहरूले जुलुस निकालेको हो ।एमालेका विभिन्न संगठनहरूले…
ओली पक्राउ परेपछि एमाले सचिवालय बैठक

ओली पक्राउ परेपछि एमाले सचिवालय बैठक

काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा ओलीको गिरफ्तारी लगायतका विषयमा छलफल भइरहेको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.