दुई निर्णयमा सर्वोच्चको रोक, सुशीला कार्की नेतृत्वको सरकार
सारांश सर्वोच्च अदालतले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका दुई निर्णयमा रोक लगाएको छ। अदालतले निर्वाचन प्रयोजनका लागि बनेको सरकारले राजदूत फिर्ता र भूमि आयोग खारेज गर्ने निर्णय उल्ट्याइदियो। सर्वोच्चले छोटो…