Suchana Vatika

सर्वोच्च अदालतले भन्यो– दीपक खड्कालाई हिरा

सर्वोच्च अदालतले कांग्रेस नेता दीपक खड्कालाई तत्काल रिहा गर्न आदेश दिएको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा हिरासतमा राख्दा कानुनी प्रक्रिया नपुर्‍याइएको ठहर गर्दै अदालतले थुनामुक्त गर्न भनेको हो।

अदालतका अनुसार पक्राउ पुर्जी र म्याद थप प्रक्रियामा गम्भीर त्रुटि देखिएको छ भने हिरासतमा राख्न पर्याप्त आधार पनि भेटिएन।

यससँगै जिल्ला अदालतका सबै आदेश बदर गर्दै खड्कालाई रिहा गर्न निर्देशन दिइएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.