Suchana Vatika

सिंहदरबारमा विपक्षी दलको बैठक सुरु — अध्यादेशविरुद्ध रणनीति बनाउँदै, श्रम संस्कृति पार्टी अनुपस्थित

काठमाडौँ । नेपाली कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक  कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको हो ।

 बैठकमा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद सरस्वती लामा उपस्थित छन् भने श्रम संस्कृति पार्टी उपस्थित भएको छैन ।

सरकारले संवैधानिक परिषद् र सहकारी सम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता आङदेम्बेले विपक्षी दलहरूको रणनीति बनाउन बैठक बोलाएका थिए । 

Bipakshya Dalko baithak_-737
Bipakshya Dalko baithak_-738
Bipakshya Dalko baithak_-739
Bipakshya Dalko baithak_-740

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.