🚨 BREAKING NEWS | SUCHANAVATIKA 🚨
डोजरपछि थापाथलीमा बाबुराम भट्टराईको अवलोकन — सुकुम्बासीको अवस्था बुझ्दै
काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर संरचना भत्काइएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज थापाथली क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।
उनले घरवारविहीन भएका बासिन्दासँग भेटघाट गर्दै उनीहरूको समस्या र चुनौतीबारे जानकारी लिएका छन्। सरकारद्वारा थापाथली लगायतका क्षेत्रमा शनिबार र आइतबार डोजर चलाइएको थियो।
#BreakingNews #Kathmandu #Suchanavatika