भीम सर लेख्नु हुन्छ![]()
न सरकारमा बस्दा ठिक काम गर्छ, न प्रतिपक्षमा बस्दा।
न संसदमा रहदा ठिक काम गर्छ, न सडकमा पुग्दा।
न पार्टीभित्र कसैलाई मिलाउन सक्छ, न जनताले नै माया गर्छ।
न आफू स्वच्छ र ईमान्दार छ, न स्वच्छ र ईमान्दारलाई साथमा राख्छ।
जता बस्यो त्यतै दुनिया पिरोल्यो!
भष्मासूर चरित्र !