Suchana Vatika

जेनजी सहिदको सम्झना तस्बिरहरु माइतीघरमा

 सारांश

  • Gen-z 2.0 ले सहिदको सम्झनामा मौन धारण र तस्बिरमा फूल माला चढायो।
  • माइतीघर मण्डलामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहिद परिवारको उपस्थिति थियो।

काठमाडौँ ।  Gen-z 2.0 को आयोजनामा सहिदहरुको सम्झनामा मौन धारण र सहिदहरुको तस्बिरमा फूल माला चढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ । आज माइतीघर मण्डलामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सहिद परिवारको पनि उपस्थिति रहेको थियो।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.