Suchana Vatika

७ जना महाधिवेशन प्रतिनिधि चयन कोशी प्रदेश सम्पर्क कमिटीबाट

 सारांश

  • नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीबाट ७ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
  • एमालेको ११ औँ केन्द्रीय महाधिवेशनका लागि उनीहरु सर्वसम्मत चयन भएका हुन्।
  • चयन हुनेहरुमा कपिलदेव ओली, नवराज घिमिरे लगायतका नेताहरु छन्।

काठमाडौँ । नेकपा एमालेको कोशी प्रदेश सम्पर्क कमिटीबाट ७ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेको आसन्न ११ औँ केन्द्रीय महाधिवेशनका लागि उनीहरु सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

महाधिवेशन प्रतिनिधि चयन हुनेहरुमा कपिलदेव ओली, नवराज घिमिरे, राजेन्द्र गुरुङ, फुर्वातेन्जिङ शेर्पा, रमेश विष्ट, रिताकुमारी थापा र बन्दना दुलाल रहेका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.