Suchana Vatika

जनार्दन शर्माद्वारा दु:ख व्यक्त बालेन शाहका बुबाकाे निधनप्रति

काठमाडौँ । लोकतान्त्रिक प्रगतिशील पार्टीका नेता जनार्दन शर्माले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र(बालेन) साहलाई पितृशोक परेको खबर दुखित बनाएको बताएका छन् । 

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता शर्माले शाहका बुबा रामनारायणप्रति  श्रद्धाञ्जली अर्पण गरे । शर्माले दु:खद् घडीमा शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) मा उपचारका क्रममा आज साढे १२ बजे ७७ वर्षको उमेरमा उनको निधन भएको थियो । 

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.