Suchana Vatika

सचिवमा बढुवा बैकुण्ठ अर्याल

१५ मंसिर, काठमाडौं । सरकारले बैकुण्ठ प्रसाद अर्याललाई बढुवा गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

हाल उनी सुदूरपश्चिम प्रदेश सरकारको कामु प्रमुख सचिव छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.