Suchana Vatika

सिंहदरबारको अवलोकन गर्ने, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनबाट क्षतिग्रस्त

सारांश

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको आगजनीबाट क्षति भएको भवनको अवलोकन गर्ने भएकी छिन्।
  • जेनजी आन्दोलनका क्रममा सिंहदरबारका भवनहरूमा आगजनी भएको थियो।
  • भण्डारीले आइतबार दिउँसो २ बजे क्षतिग्रस्त भवनहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षति भएको सिंहदरबारको अवलोकन गर्ने भएकी छन् । आइतबार अपरान्ह २ बजे पूर्वराष्ट्रपति भण्डारीले क्षतिग्रस्त भवनहरुको अवलोकन गर्ने उनका सल्लाहकार राजकुमार राईले जानकारी दिए ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित भवनहरूमा आगजनी भएको थियो । 

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.