Suchana Vatika

केही साथीहरूले सहिदको रगतमाथि भद्दा मजाक गरे, भावना राउत भन्छिन्

काठमाडौं । जेनजी अगुवा भावना राउतले बुधबार जेनजी र सरकारबिच भएको सहमतिका क्रममा भएको लफडालाई केही साथीहरूले सहिदको रगतमाथि भद्दा मजाक गरेको टिप्पणी गरेकी छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा केही जेनजी अगुवाहरूले सहमतिपत्र च्यातेका थिए । त्यसलाई स्मरण गर्दै राउतले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा ३ महिनाको अथक मेहनत, विभिन्न वार्ता, अक्षर–अक्षरको लडाइपछि हिजोको दिन अलि खुसी हुने मौका मिले पनि त्यो क्षण पनि यसै बिलाएको बताएकी छन् ।

राउतले लेखेकी छन्, ‘कस्तो ! अझै पनि चित्त बुझाउन सकिरहेको छैन ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.