Suchana Vatika

केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित तस्वीरहरू

बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बस्न लागेको हो । नेताहरू बैठक स्थल पुगिसकेका छन् ।

४ पुस, काठमाडौं । एघारौं महाधिवेशनबाट चुनिएको नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बस्न लागेको हो । नेताहरू बैठक स्थल पुगिसकेका छन् ।

काठमाडौंमा आयोजित एघारौं महाधिवेशनबाट चुनिएको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीको बर्चस्व छ । ओली प्यानलबाट २२७ जना सदस्य निर्वाचित भएका छन् ।

एमालेको नयाँ नेतृत्वका लागि ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.