Suchana Vatika

ईश्वर पोखरेल एकल सिफारिस काठमाडौँ-५ बाट

 सारांश

  • काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट ईश्वर पोखरेलको नाम प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिस गरिएको छ।
  • निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पोखरेललाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गर्यो।
  • कमिटीले पोखरेललाई उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकाल्यो, उनले नियमित निर्वाचन लड्दै आएका छन्।

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ।

निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले पोखरेल उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेको थियो। काठमाडौँ- ५ पोखरेलले नियमित निर्वाचन लड्दै आएको उनको गृह क्षेत्र हो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.