Suchana Vatika

चुनावको चटारो आयोग कर्मचारीलाई

आयोगले निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरू धमाधम छापिरहेको छ । छापिएका मतदाता नामावली लगायतका सामग्रीहरू मिलाउने, पोका पार्ने र पोका पारेका सामग्रीहरू विभिन्न जिल्लाहरूमा पठाउने तयारी गरिरहेको छ ।

१२ माघ, काठमाडौं ।  प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । उम्मेदवारी दर्तासँगै राजनीतिक दलहरू चुनावी प्रचारप्रसारमा जुटिसकेका छन् । निर्वाचन आयोग पनि २१ फागुनमा हुने निर्वाचनका लागि आवश्यक तयारीमा जुटिरहेको छ ।

आयोगले निर्वाचनको समयमा कुनै समस्या आए तत्काल समाधान गर्न सकिने गरी आइतबार संयुक्त निर्वाचन सञ्चालन केन्द समेत सञ्चालनमा ल्याइसकेको छ ।  सो केन्द्रले आवश्यक सूचना लिने, त्यसको विश्लेषण गर्ने र तत्काल आवश्यक निर्णय लिने आयोगको भनाइ छ ।

आयोगले निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरू धमाधम छापिरहेको छ । छापिएका मतदाता नामावली लगायतका सामग्रीहरू मिलाउने, पोका पार्ने र पोका पारेका सामग्रीहरू विभिन्न जिल्लाहरूमा पठाउने तयारी गरिरहेको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.