Suchana Vatika

पार्टीको घोषणापत्र सार्वजनिक गर्‍यो एमालेले

७ फागुन, काठमाडौं । नेकपा एमालेले आगामी आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

राजधानीको एक होटलमा आयोजित कार्यक्रमकाबीच पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायतका शीष नेताहरू पनि सहभागी छन् ।

एमालेले आफ्नो घोषणापत्रमा विभिन्न युवाका योजनादेखि सञ्चार क्षेत्रको समृद्धिसम्मका विभिन्न योजना समेटेको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.