Suchana Vatika

रास्वपाका शिशिर खनालले कटाए २० हजार मत : काठमाडौं-६

रास्वपाका उम्मेदवार शिशिर खनालले २० हजार ९९२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार ५ हजार १२७ मत ल्याएका छन् ।

Summary

  • राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले काठमाडौं-६ मा २० हजार ९९२ मत ल्याएर चार गुणा बढी मत प्राप्त गरेका छन्।
  • नेपाली कांग्रेसका उम्मेदवारले ५ हजार १२७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अमनकुमार मास्केले ३ हजार ७ मत ल्याएका छन्।
  • खनालले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी मतगणनामा काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चार गुणा बढी ल्याएका छन् ।

रास्वपाका उम्मेदवार शिशिर खनालले २० हजार ९९२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार ५ हजार १२७ मत ल्याएका छन् ।

त्यस्तै नेकपा एमालेका सांसद अमनकुमार मास्केले ३ हजार ७ मत ल्याएर कांग्रेसलाई पछ्याइरहेका छन् ।

२० हजार मत कटाएका खनाल २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.