Suchana Vatika

रास्वाका महर्जन विजयी, कांग्रेसका सहमहामन्त्री राणालाई हराउँदै

महर्जनले २३ हजार ३७३ मतसहित विजयी हुँदा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका जबराले १३ हजार ५२० मत ल्याएका छन् ।

२३ फागुन, काठमाडौं । ललितपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भएका छन् ।

निकटतम प्रतिद्वन्द्वीलाई झन्डै १० हजार मतले पछि पार्दै महर्जन विजयी भएका हुन् ।

महर्जनले २३ हजार ३७३ मतसहित विजयी हुँदा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका जबराले १३ हजार ५२० मत ल्याएका छन् ।

ललितपुर–१ मा तेस्रो भएका नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेल छ हजार ५४६ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुनिल महर्जनले एक हजार ९६४ मत प्राप्त गरेका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.