Suchana Vatika

थकाली रेष्टुरेन्टमा आगलागी घण्टाघर नजिकको

आगलागीको कारण खुलेको छैन । आगलागीको क्षतिको विवरण पनि आएको छैन ।

१४ चैत, काठमाडौं । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेज नजिकको थकाली रेष्टुरेन्टमा आगलागी भएको छ । आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरु खटिएका छन् ।

आगलागीको कारण खुलेको छैन । आगलागीको क्षतिको विवरण पनि आएको छैन ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.