Skip to main content

Suchana Vatika

नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी राष्ट्रिय सभामा

दलको निर्णयअनुसार संसदीय दलको नेतामा झक्कु सुवेदी चयन भएका हुन् ।

Summary

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेतामा झक्कु सुवेदी चयन गरेको छ।
  • दलको अध्यक्ष चयन भएका सुवेदीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल \’प्रचण्ड\’ले पत्र दिएको जानकारी दिए।
  • नेकपा राष्ट्रिय सभामा दोस्रो ठूलो दल हो।

२२ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेता टुंगो लगाएको छ । उक्त दलको निर्णयअनुसार संसदीय दलको नेतामा झक्कु सुवेदी चयन भएका हुन् ।

दलको अध्यक्ष चयन भएका सुवेदीले नै आज मात्रै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्र दिएको जानकारी दिए । नेकपा राष्ट्रिय सभामा दोस्रो ठूलो दल हो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.