Suchana Vatika

आदेशको धज्जी उडाउँदै दूषित खाजा बेच्ने बागमती स्विट्स सिल

काठमाडौँको बागमती स्विट्स प्रा.ली. सिलबन्दी गरिएको छ।

किरा परेको र दुर्गन्धित खाजा बिक्री गरेको तथा सरकारी आदेश उल्लंघन गरेको आरोपमा खाद्य विभागले कडा कारबाही गरेको हो।

अनुगमनका क्रममा विभिन्न संस्थामा ५१ प्याकेट दूषित खाजा फेला परेको थियो।

अब उक्त कम्पनीमाथि थप कानुनी कारबाही हुने तयारी।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.