Skip to main content

Suchana Vatika

वासना थापा र निश्कल राई कांग्रेस प्रमुख सचेतकमा

नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको छ ।

  • नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वासना थापालाई प्रमुख सचेतक र निश्कल राईलाई सचेतकमा मनोनयन गरेका छन्।
  • मनोनयन कांग्रेस संसदीय दलको विधान २०८३ को धारा १३(२) र १३(३) अनुसार गरिएको संसदीय दलको कार्यालयले जनाएको छ।

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको छ ।

संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रमुख सचेतकमा थापा र सचेतकमा राईलाई आज मनोनयन गरेका हुन्।

कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (२) बमोजिम मुख्य सचेतकमा थापा र धारा १३ (३) बमोजिम सचेतकमा राईलाई मनोनयन गरिएको संसदीय दलको कार्यालयले जनाएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.