Skip to main content

Suchana Vatika

कांग्रेस सांसदहरूसँग छलफलमा सानेपामा

नेपाली कांग्रेसले आज सांसदहरूसँग छलफल गरेको छ।

कांग्रेस संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग छलफल गरेको हो।

केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा कांग्रेसमा संसदीय मामिला सहजीकरण समिति छ।

कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू सहभागी छन् भने केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले प्रस्तुती दिएका छन्।

कांग्रेसले यसअघि पनि सांसदहरूलाई अभिमुखीकरण दिँदै आएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.