Skip to main content

Suchana Vatika

नवप्रवेशी जोर्डनको अग्रता, निजारको गोलमा

अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलको ३६औं मिनेटमा जोर्डनले अग्रता लिएको हो ।

९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा नवप्रवेशी जोर्डनले अल्जेरियाविरुद्ध अग्रता लिएको छ ।

अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलको ३६औं मिनेटमा जोर्डनले अग्रता लिएको हो । निजार अल रशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका हुन् ।

दुवै टोली यस विश्वकपको पहिलो खेलमा पराजित भएका थिए । त्यसैले दुवै पहिलो जितको खोजीमा छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.