Skip to main content

Suchana Vatika

दुई गोलले अघि – मेक्सिको

मेक्सिको सिटी स्टेडियममा जारी खेलको ३१औं मिनेटको खेल सकिँदा मेक्सिकोले दुई गोलको अग्रता लिएको हो ।

फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा मेक्सिकोले इक्वेडरविरुद्ध दुई गोलको अग्रता लिएको छ ।
खेलको २१औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।
३१औं मिनेटमा राउल जिमेनेजले थप एक गोल गर्दै मेक्सिकोको अग्रतालाई दोब्बर बनाएका छन् ।

१७ असार, काठमाडौं । सहआयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा इक्वेडरविरुद्ध दुई गोलको अग्रता लिएको छ ।

मेक्सिको सिटी स्टेडियममा जारी खेलको ३१औं मिनेटको खेल सकिँदा मेक्सिकोले दुई गोलको अग्रता लिएको हो ।

खेलको ३१औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रतालाई दोब्बर बनाएका थिए ।

यसअघि खेलको २१औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.