काठमाडाैँ । डा. देवेन्द्रराज पाण्डेको निधन भएकाे छ। डा. पाण्डेकाे शुक्रबार ८७ वर्षको उमेरमा निधन भएकाे हाे ।
डा. पाण्डे २०६२/०६३ को नागरिक आन्दोलनका अगुवा, अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका योद्धा थिए।