Skip to main content

Suchana Vatika

बाढी प्रभावित क्षेत्रतर्फ हिँड्यो, ट्रमा सेन्टरका डाक्टरको टोली

१० भदौं, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका  चिकित्सक रसुवाको बाढी प्रभावित क्षेत्रतर्फ हिँडेका छन् ।

सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार ७ जना चिकित्सकलाई केही औषधि सहित पठाइएको छ ।

‘अहिले केही औषधि सहित आकस्मिक टिक बाढी प्रभावित ठाँउमा पठाएका छौं,’ डा. मरासिनीले भने, ‘ अस्पतालमा पनि तयारी अवस्थामा बसेका छौं ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.