Skip to main content

Suchana Vatika

नेपाल टेलिकमको फोन र डेटा निःशुल्क, चार जिल्लामा

बाढी प्रभावित चार जिल्लामा उद्धार र समन्वय सहजीकरणका लागि नेपाल टेलिकमको फोन र डेटा नि:शुल्क गरिएको छ । अर्थ मन्त्रालयले राहत, उद्धार र खोजमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति नचाहिने व्यवस्था मिलाएको छ ।

१० भदौ, काठमाडौं । सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा नि:शुल्क गरेको छ ।

उद्धार र समन्वयमा सहजीकरणका लागि सेवा नि:शुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले राहत, उद्धार र खोजमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति नचाहिने व्यवस्था मिलाइएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.