Suchana Vatika

८ अध्यादेश जारीपछि सरकार सक्रिय — वैशाख २८ मा संसद अधिवेशन बोलाउने सिफारिस

राष्ट्रपति रामचन्द्र पौडेलबाट ८ वटा अध्यादेश जारी भएसँगै बालेन शाह नेतृत्वको सरकार संसदीय प्रक्रियातर्फ अघि बढेको छ। मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सरकारले छिटो निर्णय र कार्यान्वयनका लागि अध्यादेशमार्फत काम अघि बढाएको जनाएको छ। यो अधिवेशन बजेट अधिवेशनका रूपमा रहनेछ, जहाँ जेठ १ गते नीति तथा कार्यक्रम र जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ।

#BreakingNews #NepalPolitics #Parliament #Suchanavatika

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.