सुनुवाइ सुरु सरकार र जेनजी प्रतिनिधिबिच भएको सम्झौता विरुद्धको रिटमा
सारांश सर्वोच्च अदालतमा सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौताविरुद्ध परेको रिटमा सुनुवाइ सुरु भएको छ। अधिवक्ता डा. प्रेमराज सिलवाल र अन्यले दायर गरेको रिट निवेदनमा सम्झौता संविधान विपरीत भएको उल्लेख छ।…