भारतीय राजदूतको भेटवार्ता सकियो-प्रधानमन्त्री बालेनसँग
२५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा केहीबेर अघि भेटवार्ता सकिएको छ । दुवै तर्फका प्रतिनिधिहरु सहित भएको…