साउन १० गते बस्ने कांग्रेस नीति प्रतिष्ठानको बैठक
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छैटौं बैठक साउन १० गते बस्ने भएको छ।बैठक बिहान ११ः३० बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगरमा आयोजना हुनेछ।बैठकमा…